टुँडिखेलमा यसरी मनाइयो संविधान तथा राष्ट्रिय दिवस २०८२

टुँडिखेलमा यसरी मनाइयो संविधान तथा राष्ट्रिय दिवस २०८२
काठमाडौं । संविधान तथा राष्ट्रिय दिवस, २०८२ को पावन अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा देशका विभिन्न उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, सम्माननीय प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायतका विशिष्ट व्यक्तित्वहरूको गर...

काठमाडौँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ शुभारम्भ

काठमाडौँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ शुभारम्भ
काठमाडौँ । काठमाडौँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गरिएको छ । गोँगबुस्थित नयाँबसपार्कमा आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गरे । एआइजी कार्कीले सुरक्षाविनाको समाज कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै नागरिकले प्रहरीको आवश्यकता महसुस गरेर क्षतिग्रस्त संरचना निर्माणमा जुटेको बताए । उ...

पार्टीमा जसले गल्ती गरेको हो उसैले आत्मालोचना गर्ने कुरा हो : अध्यक्ष दाहाल

पार्टीमा जसले गल्ती गरेको हो उसैले आत्मालोचना गर्ने कुरा हो : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीमा जसले गल्ती गरेको हो उसैले आत्मालोचना गर्ने कुरा भएको बताएका छन् । स्थायी कमिटीको तेस्रो दिनको बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा दाहालले भने,‘अहिले छलफल चलिराखेको छ । जसले गल्ती गरेको छ, उसैले आत्मालोचना गर्ने कुरा भएको छ।’ स्थायी कमिटी बैठकमा उपमह...

कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्थापन गर्न सफल

कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्थापन गर्न सफल
विराटनगर । कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गरेको बताएको छ । प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी एक हजार ५९१ वटा आयोजनामार्फत ३४ दशमलव सात प्रतिशत प्रदेशवासीलाई सुरक्षित खानेपानीको व्यवस्था गर्न सफल भएको जनाएको छ । यसैगरी, आधारभूत खानेपानीतर्फ ९३ दशमलव एक प्रतिशत र आधारभूत सरसफाइतर्फ ९८ प्रतिशत जनताको पहुँच पुगेको मन्...

निर्मला पन्त हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई निर्देशन

निर्मला पन्त हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन दिएका छन् । आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । “निर्मला पन्तको हत्यालगाय...

खाद्य तथा दाना पदार्थको परीक्षणमा एकृडिटेसनमा आठ सय १४ वटा क्षेत्र विस्तार

खाद्य तथा दाना पदार्थको परीक्षणमा एकृडिटेसनमा आठ सय १४ वटा क्षेत्र विस्तार
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन (एकृडिटेसन) क्षेत्र विस्तार गरेको छ । विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यसअघिका वर्षमा प्रत्यायनका तीन सय ८६ वटा परीक्षण हुने गरेकामा यस वर्ष आठ सय १४ वटामा क्षेत्र विस्तार गर्न लागिएको जानकारी गराइएको हो । कुनै पनि उत्पादनको परीक्षण गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गरेपछि त्यसलाई विश्वले...

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह
काठमाडौँ । नेपाल महिला सङ्घले केही निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुन गैरजिम्मेवारपूर्ण, प्रतिगामी तथा आपत्तिजनक रहेको ठहर गर्दै उक्त प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाउँदै उक्त प्रस्तावले महिला अधिकारको क्षेत्रमा दशकौँदेखि प्राप्त उपलब्धिलाई नष्ट गर्ने र बहुविवा...

अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध

अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध
गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोरअन्र्तगत कालीगण्डकी गाउँपालिका-१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी-वामीटक्सार खण्ड पनि अवरुद्ध बनेको छ । सो सडकअन्र्तगत सत्यवती...

भारतले संविधानबाट धारा ३७० हटाएपछि जम्मु कश्मिरमा पर्यटनमा लगानी बढ्यो: डा. पाण्डे

भारतले संविधानबाट धारा ३७० हटाएपछि जम्मु कश्मिरमा पर्यटनमा लगानी बढ्यो: डा.  पाण्डे
काठमाडौं। परराष्ट्र मामिलाका जानकार डा. निश्चलनाथ पाण्डेले सुरक्षाको विषयमा भारत सरकार संवेदनशील हुँदै गएको टिप्पणी गरेका छन् । उनले भारतको संविधानबाट धारा ३७० हटाएपछि जम्मु र कश्मिरमा पर्यटन, लगानी बढ्दै गएकोले अहिले नेपाली युवाहरु पनि रोजगारीको लागि जम्मु कश्मिरमा जान थालेको बताए । सो क्रममा कश्मिरमा आतंकवादी हमला हुँदा वा उत्तराख(डमा बाढी आउँदा नेपाली नागरिक नै मारिने गरेको तथ्यसमेत उजागर गर...

प्यालेस्टाइनमा युद्ध रोक्न आइतबार सिड्नी हार्बर ब्रिजमा दश हजार समर्थक प्रदर्शनमा उत्रिए

प्यालेस्टाइनमा युद्ध रोक्न आइतबार सिड्नी हार्बर ब्रिजमा दश हजार समर्थक प्रदर्शनमा उत्रिए
सिड्नी । विकिलिक्सका संस्थापक जुलियन असान्जसहित प्यालेस्टाइन समर्थक दशौँ हजार प्रदर्शनकारीले आइतबार सिड्नी हार्बर ब्रिजमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण विश्वप्रसिद्ध सिड्नी हार्बर ब्रिजमा आवागमन बन्द भएको थियो । उच्च सुरक्षा भएको बेलायती जेलबाट छुटेपछि गत वर्ष अस्ट्रेलिया फर्केका असान्जलाई अस्ट्रेलियाका पूर्वविदेशमन्त्री तथा न्यू साउथ वेल्सका मुख्यमन्त्री बब कारसँगै परिवारले घेरेको र प्र...