निर्वाचनमा प्रलोपाले डा. राजन भट्टराइलाई सघाउने

निर्वाचनमा प्रलोपाले डा. राजन भट्टराइलाई सघाउने
काठमाडौँ  ।  फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य बिशेष निर्वाचनका लागि  काठमाडौं  क्षेत्र न. ४ बाट  उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का दत्त बुढाले आफ्नो दाबेदारी उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता गरेसंगै प्रलोपाका दत्तले नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराइलाई सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् । यसअघि काठमाडौं  क्षेत्र न. ४ बाट एमालेका डा राजन भट्टराई, कांग्रे...

निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र मतदाता सबैमा आचारसंहिता लागु

निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र मतदाता सबैमा आचारसंहिता लागु
काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ‘मौन अवधि’ सुरु गरेको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो । मौन अवधि सुरु भएसँगै निर्वाचन प्रचारप्रसारका सम्पूर्ण गतिविधिमा पूर्ण रोक लगाइएको छ । यस समयमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र मतदाता लगायतका सबै सरोकारवालाहरूले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने आयोगले जनाएको छ । ...

झापा क्षेत्र नं. ५ मा अध्यक्ष ओलीको घरदैलो अभियान ग्रास रुटलाई प्राथमिकता

झापा क्षेत्र नं. ५ मा अध्यक्ष ओलीको घरदैलो अभियान ग्रास रुटलाई प्राथमिकता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसपटक आफ्नो निर्वाचन क्षेत्र (झापा क्षेत्र नं. ५) मा विगतको तुलनामा निकै फरक र आक्रामक शैलीमा प्रस्तुत हुन थालेका छन् । विगतका निर्वाचनमा ठूला आमसभा र केही सीमित औपचारिक कार्यक्रमलाई मात्र प्राथमिकता दिने ओली यसपटक भने मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष संवादमा जुटेका हुन् । बढ्दो राजनीतिक चुनौती र बदलिँदो जनमतका बीच आफ्नो निर्वाचन क्षेत्र सुरक्षित...

नेपाली कांग्रेसले प्रतिज्ञापत्र फागुन ६ सार्वजनिक गर्ने

नेपाली कांग्रेसले प्रतिज्ञापत्र फागुन ६ सार्वजनिक गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिज्ञापत्र मधेश प्रदेशको राजधानी जनकपुरधामबाट सार्वजनिक गर्ने भएको छ । यसअघि आइतबार केन्द्रीय कार्यालय सानेपाबाट सार्वजनिक गर्ने भनिएको कार्यक्रमलाई परिमार्जन गर्दै कांग्रेसले जनकपुरलाई घोषणापत्र सार्वजनिक गर्ने थलोको रूपमा रोजेको हो । पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार आगामी फागुन ६ गते बुधबार जनकपुरधाममा आय...

१ करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न

१ करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न
काठमाडौं । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौं उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ ।भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म एक करोड...

एमालेको ५८औँ सचिवालय बैठक: नेतृत्व हस्तान्तरण पार्टीको महाधिवेशनबाट हुने

एमालेको ५८औँ सचिवालय बैठक: नेतृत्व हस्तान्तरण पार्टीको महाधिवेशनबाट हुने
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ५८औँ सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको बैठकमा महाधिवेशन छिट्टै गर्ने बारेमा छलफल भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै ज्ञवालीले भने ‘पार्टीको एकतालाई सुदृढ गर्नुपर्नेछ, न...

लोकतन्त्र र संविधानको रक्षा गर्न प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दललाई राष्ट्रपतिको आग्रह

लोकतन्त्र र संविधानको रक्षा गर्न प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दललाई राष्ट्रपतिको आग्रह
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित अन्तरिम सरकारका प्रतिनिधिसहितको सर्वदलीय बैठकमा उनले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जान राजनीतिक दलहरूलाई सुझाव दिए । राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष...

गृहमन्त्रीसँग ५ देशका राजदुतको भेट

गृहमन्त्रीसँग ५ देशका राजदुतको भेट
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदुतहरुले भेट गरेका छन् । बिहीवार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदुहरुले शिष्टाचार भेटवार्ता गरेका हुन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ । नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ ।

गुण्डुबाट विशेष सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

गुण्डुबाट विशेष सम्बोधन गर्दै एमाले अध्यक्ष ओली
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरमा एक विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका-७ गुण्डुमा आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेका हुन् । दिउँसो २ बजेका लागि निर्धारित यस कार्यक्रममा अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्था, एमालेको भूमिका तथ...

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दुई दल कांग्रेस र एमाले अन्योलमा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दुई दल कांग्रेस र एमाले अन्योलमा
काठमाडौं । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलहरू आगामी राजनीतिक ‘रोडम्याप’बारे साझा धारणा बनाउन असफल देखिएपछि देशको राजनीतिमा गहिरो अन्योल छाएको छ । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको एक महिना बित्न लाग्दा पनि प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले निर्वाचनमा जाने वा नजाने भन्नेबारे कुनै ठोस निर्णय गर्न सकेका छैनन् । यसले मुलुकको लोकतान्त्रिक प्रक्रियामाथि ...