नेपाली विद्यार्थीको ज्यान लिएको अभियोगमा चर्चित बेलायती र्‍यापर १२ वर्ष जेल सजाय

नेपाली विद्यार्थीको ज्यान लिएको अभियोगमा चर्चित बेलायती र्‍यापर १२ वर्ष जेल सजाय
काठमाडौं । बेलायतमा सडक दुर्घटना गराई एक नेपाली विद्यार्थीको ज्यान लिएको अभियोगमा चर्चित बेलायती र्‍यापरलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ । लन्डनस्थित केन्द्रीय फौजदारी अदालत (ओल्ड बेली) ले मंगलबार ४१ वर्षीय र्‍यापर जस्टिन क्लार्क स्यामुएल, जो ‘गेट्स’ नामले चर्चित छन्, उनलाई दोषी ठहर गर्दै उक्त कैद सजाय सुनाएको हो । घटना विवरण अनुसार, गत १८ अक्टोबर २०२५ मा उत्तर पूर्वी लन्डनको इल्फोर्डस्...

कुवेतभर हवाई आक्रमणको साइरन

कुवेतभर हवाई आक्रमणको साइरन
काठमाडौं । कुवेतभर हवाई आक्रमणको साइरन बजेको छ । कुवेतस्थित अमेरिकी दूतावास नजिकैको क्षेत्रबाट धुवाँ उडिरहेको देखिएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार धुवाँको कारणबारे तत्काल कुनै विवरण प्राप्त भएको छैन र अधिकारीहरूले अहिलेसम्म आधिकारिक वक्तव्य जारी गरेका छैनन् । यसैबीच दूतावासले सामाजिक सञ्जालमा पोस्ट गरेको एक विज्ञप्तिमा कुवेतमाथि क्षेप्यास्त्र र मानवरहित हवाई सवारी साधन (ड्रोन) आक्र...

साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । साउदी अरबको रक्षा मन्त्रालयले दूतावासलाई निशाना बनाएर दुईवटा ड्रोन प्रहार भएको पुष्टि गरेको हो ।  मन्त्रालयका अनुसार प्रारम्भिक अनुमानमा ती ड्रोनहरूले दूतावासको भवनमा क्षति पुर्‍याउने उद्देश्य राखेका थिए । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी गरिएको आधिकारिक विज्ञप्तिमा आक्रमणका कारण दूतावास परिसरमा सामान्य आगलागी भए...

जापानको मुख्य विपक्षीमा नयाँ नेताको रूपमा ओगावा चयन

जापानको मुख्य विपक्षीमा नयाँ नेताको रूपमा ओगावा चयन
काठमाडौं । जापानको मुख्य विपक्षी शक्ति सेन्ट्रिस्ट रिफर्म एलायन्सले जुन्या ओगावालाई आफ्नो नयाँ नेताको रूपमा चयन गरेको छ । हालैको आम निर्वाचनमा पार्टीले बेहोरेको ठूलो क्षतिपछि ओगावाले पार्टी एकता र जनसमर्थन पुनर्गठन गर्ने लक्ष्य राखेका छन् । जापानको मुख्य विपक्षी शक्ति, सेन्ट्रिस्ट रिफर्म एलायन्सको नयाँ नेताका रूपमा जुन्या ओगावा शुक्रबार निर्वाचित भए । कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानक...

आङ जाङबु शेर्पा एनआरएनए अमेरिकाको सल्लाहकारमा मनोनीत

आङ जाङबु शेर्पा एनआरएनए अमेरिकाको सल्लाहकारमा मनोनीत
काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अमेरिकाले सोलुखुम्बु जिल्ला लिखु पिके गाउँपालिका–१ निवासी आङ जाङबु शेर्पालाई आफ्नो नयाँ कार्यसमितिको सल्लाहकार पदमा मनोनीत गरेको छ। उहाँले लामो समयदेखि अमेरिकामा बसेर नेपाली समुदाय, विशेषगरी शेर्पा समुदायको हकहित र पहिचानको संरक्षणका लागि उल्लेखनीय योगदान पु–याउँदै आउनुभएको छ। शेर्पा हाल विश्व शेर्पा संघ (World Sherpa Federation) का महासचिव रहनुभएको छ। साथ...

इजरेल र हमासबीच गाजा युद्ध बिराम, गाजामा शान्ति र स्थिरता सुरु हुने अपेक्षा

इजरेल र हमासबीच गाजा युद्ध बिराम, गाजामा शान्ति र स्थिरता सुरु हुने अपेक्षा
काठमाडौं । इजरेल र हमासबीच गाजा युद्ध रोक्ने सम्बन्धमा बहुप्रतिक्षित सहमति भएको दुवै पक्षले पुष्टि गरेका छन्, जसले मध्यपूर्वमा लामो समयदेखिको द्वन्द्वमा नयाँ मोड ल्याएको छ । यस सम्झौताले गाजा पट्टीमा शान्ति र स्थिरताको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ । हमासले युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजरेललाई यो सम्झौताको अनिवार्...

सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै

सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै
एजेन्सी । सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै जाँदा मङ्गलबार कम्तीमा १० वटा सहरमा विद्यालय र व्यवसाय बन्द गर्ने आदेश दिइएको छ । यी उपायहरूले लाखौँ मानिस प्रभावित हुनेछन् भने चीनको प्रमुख उत्पादन क्षेत्रका हजारौँ कारखानामा क्रियाकलाप रोकिँदै गएको छ । गुआङ्गडोङ प्रान्तको आपत्कालीन व्यवस्थापन ब्युरोले रागासाले २४ घण्टाभित्र प्रान्तको मध्य र पश्चिमी तटीय क्षेत्रमा अवतरण गर्ने जनाएको छ । ‘प्र...

न्युजिल्याण्डकी एक महिलालाई बसभित्र पक्राउ

न्युजिल्याण्डकी एक महिलालाई बसभित्र पक्राउ
वेलिङटन । न्युजिल्याण्डकी एक महिलालाई बसमा यात्रा गरिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको छ । ‘डिटेक्टिभ इन्स्पेक्टर’ सिमोन ह्यारिसनका अनुसार ती महिलामाथि बच्चालाई दुव्र्यवहार गरेको र बेवास्ता गरेको आरोप लगाइएको छ । अकल्याण्डबाट १०० किलोमिटर उत्तरमा रहेको काइवाकामा रहेको बस डिपोमा बस चालकले एउटा झोलाभित्र केही चलिरहेको पाएपछि प्रहरीलाई बोलाइएको थियो । “चालकले प्रहरीको अगाडी सुटकेस खोल्दा ...

निर्मला पन्त हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई निर्देशन

निर्मला पन्त हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन दिएका छन् । आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । “निर्मला पन्तको हत्यालगाय...

खाद्य तथा दाना पदार्थको परीक्षणमा एकृडिटेसनमा आठ सय १४ वटा क्षेत्र विस्तार

खाद्य तथा दाना पदार्थको परीक्षणमा एकृडिटेसनमा आठ सय १४ वटा क्षेत्र विस्तार
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन (एकृडिटेसन) क्षेत्र विस्तार गरेको छ । विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यसअघिका वर्षमा प्रत्यायनका तीन सय ८६ वटा परीक्षण हुने गरेकामा यस वर्ष आठ सय १४ वटामा क्षेत्र विस्तार गर्न लागिएको जानकारी गराइएको हो । कुनै पनि उत्पादनको परीक्षण गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गरेपछि त्यसलाई विश्वले...