८ लाख सर्वसाधारण काठमाडौँ उपत्यकाकाबाट बाहिरिए

८ लाख सर्वसाधारण काठमाडौँ उपत्यकाकाबाट बाहिरिए
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौँ छाडेका छन् । यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताए ।अध्यक्ष स्वारले घटस्थापना यता ८ लाख सर्वसाध...

अर्घाखाँचीमा आज बिहान जिप दुर्घटनामा परी दुई बालबालिकाको मृत्यु

अर्घाखाँचीमा आज बिहान जिप दुर्घटनामा परी दुई बालबालिकाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान भएको एक जिप दुर्घटनामा परी दुई जना बालबालिकाले ज्यान गुमाएका छन् । गुल्मीको मदानेका लागि छुटेको जिप सन्धिखर्क नगरपालिका-९, टारीमा सडकबाट २७ मिटर तल खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, सन्धिखर्कबाट गुल्मीको मदाने जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब ३:३० बजे दुर्घटनामा परेको थियो । यस दुर्घटनामा गुल्मी घर भएकी १० वर्षी...

बडा दशैंको सातौं दिन आज देशभर घरघरमा फूलपाती भित्र्याइँदै

बडा दशैंको सातौं दिन आज देशभर घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौं । नेपालीहरूको महान् चाड बडा दशैंको सातौं दिन आज देशभर घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने यो परम्पराले दशैंको रौनकलाई अझ बढाएको छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारि...

दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण गर्न नपाइने

दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण गर्न नपाइने
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यसवर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको अवस्थाले गर्दा व्यवस्थापनमा समस्या परेपछि खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको हो । कम्पनीले आन्दोलन अगाडि करिब दुई हजार खसी–बोका र च्याङ्ग्रा खरिद बिक्रीका लागि प्रक्रिया सुरु गरेको भए पनि केही दिन देखापरेको अन...

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाउने काम जारी, पूर्ण रूपमा खुलाउन दुई दिन लाग्ने सडक डिभिजन अनुमान

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाउने काम जारी, पूर्ण रूपमा खुलाउन दुई दिन लाग्ने सडक डिभिजन अनुमान
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे-मुग्लिन सडकखण्डमा खसेका पहिरो हटाइए पनि मुग्लिन-नारायणगढ खण्डमा अझै अवरोध कायमै छ । गएरातिदेखि खसेका पहिरोले राजधानी काठमाडौंको लाइफलाइन मानिने यस राजमार्गको ठप्प पारेपछि हजारौं यात्रु अलपत्र परेका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नौबिसे-मुग्लिन सडकखण्डका जवाङखोलालगायतका स्थानमा खसेका सबै पहिरो डोजर प्रयोग गरी रा...

आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
काठमाडौं । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्त...

निर्वाचनको तयारीलाई तीव्र बनाउन सरकार र निर्वाचन आयोगबीच छलफल

निर्वाचनको तयारीलाई तीव्र बनाउन सरकार र निर्वाचन आयोगबीच छलफल
काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनको तयारीलाई तीव्र बनाउन अन्तरिम सरकार सक्रिय बनेको छ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार निर्वाचन आयोगका आयुक्त तथा कर्मचारीहरूसँग महत्वपूर्ण  गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा निर्वाचनका लागि आवश्यक सामग्री, बजेट, तथा मतदाता नामावली संकलनसम्बन्धी विषयमा केन्द्रित बहस भएक...

आजदेखि देशभर रुट परमिट खुल्ला, निषेध गरिएका सवारी साधनलाई भने बन्देज कायमै

आजदेखि देशभर रुट परमिट खुल्ला, निषेध गरिएका सवारी साधनलाई भने बन्देज कायमै
काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका ...

बडादसैँ आजदेखि सुरु, दसैँको पहिलो दिन घटस्थापनामा यस्तो छ विधि ?

बडादसैँ आजदेखि सुरु, दसैँको पहिलो दिन घटस्थापनामा यस्तो छ विधि ?
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर...

भारी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता जोखिमबाट सचेत रहन सर्वसाधारणलाई मौसम पूर्वानुमान महाशाखाको आग्रह

भारी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता जोखिमबाट सचेत रहन सर्वसाधारणलाई मौसम पूर्वानुमान महाशाखाको आग्रह
काठमाडौँ । देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले मनसुनी गतिविधि सक्रिय देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, यसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशमा सामान्यतया बदली भई अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको अनुभव गरिएको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका ...