नेपाली कांग्रेसले प्रतिज्ञापत्र फागुन ६ सार्वजनिक गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिज्ञापत्र मधेश प्रदेशको राजधानी जनकपुरधामबाट सार्वजनिक गर्ने भएको छ । यसअघि आइतबार केन्द्रीय कार्यालय सानेपाबाट सार्वजनिक गर्ने भनिएको कार्यक्रमलाई परिमार्जन गर्दै कांग्रेसले जनकपुरलाई घोषणापत्र सार्वजनिक गर्ने थलोको रूपमा रोजेको हो ।
पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार आगामी फागुन ६ गते बुधबार जनकपुरधाममा आय...









