चलचित्र विकास बोर्ड तथा सेन्सर बोर्ड सदस्यलाई कलाकार संघद्वारा बधाई तथा सम्मान
काठमाडौँ। नेपाल चलचित्र कलाकार संघले हालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरूलाई मंगलबार एक औपचारिक समारोह मार्फत बधाई तथा सम्मान प्रदान गरेको छ।
संघले उक्त समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, बिरेन्द्र प्रसाद भट्ट र गणेश प्रसाद सुवेदी तथा चलचित्र जाँच समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर राज गिरी र भीमा मैनालीलाई सम्मा...









