प्रधानमन्त्री भन्छन : निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । बडा दसैंका पावन अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा गठन भएको वर्तमान सरकार तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउन प्रतिबद्धता जनाइन् । साथै उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदे...









