झापा क्षेत्र नं. ५ मा अध्यक्ष ओलीको घरदैलो अभियान ग्रास रुटलाई प्राथमिकता

झापा क्षेत्र नं. ५ मा अध्यक्ष ओलीको घरदैलो अभियान ग्रास रुटलाई प्राथमिकता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसपटक आफ्नो निर्वाचन क्षेत्र (झापा क्षेत्र नं. ५) मा विगतको तुलनामा निकै फरक र आक्रामक शैलीमा प्रस्तुत हुन थालेका छन् । विगतका निर्वाचनमा ठूला आमसभा र केही सीमित औपचारिक कार्यक्रमलाई मात्र प्राथमिकता दिने ओली यसपटक भने मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष संवादमा जुटेका हुन् । बढ्दो राजनीतिक चुनौती र बदलिँदो जनमतका बीच आफ्नो निर्वाचन क्षेत्र सुरक्षित...

नेपाली कांग्रेसले प्रतिज्ञापत्र फागुन ६ सार्वजनिक गर्ने

नेपाली कांग्रेसले प्रतिज्ञापत्र फागुन ६ सार्वजनिक गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिज्ञापत्र मधेश प्रदेशको राजधानी जनकपुरधामबाट सार्वजनिक गर्ने भएको छ । यसअघि आइतबार केन्द्रीय कार्यालय सानेपाबाट सार्वजनिक गर्ने भनिएको कार्यक्रमलाई परिमार्जन गर्दै कांग्रेसले जनकपुरलाई घोषणापत्र सार्वजनिक गर्ने थलोको रूपमा रोजेको हो । पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार आगामी फागुन ६ गते बुधबार जनकपुरधाममा आय...

महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी देशभर मनाइँदै

महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी देशभर मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७:३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विका...

निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन

निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ चार वटा सामुदायिक विद्यालयमा नमूना कार्यक्रममार्फत हुने महानगरले जानकारी दिएको छ । स्वास्थ्य विभागका मेडिकल अधिकृत डा. दिवश न्यौपाने भन्छन्, ‘यो कार्यक्रममा व्यक्तिगत सरसफाइ र स्वच्छता, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग र एन्टिमाइक...

१ करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न

१ करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न
काठमाडौं । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौं उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ ।भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म एक करोड...

झोर महांकालमा एक दिने निशुल्क आखा शिविर सम्पन्न

झोर महांकालमा एक दिने निशुल्क आखा शिविर सम्पन्न
काठमाडौँ । टोखा नगरपालिका वडा नम्बर १ झोर महांकाल स्वास्थ्य चौकीमा एक दिने निशुल्क आखा शिविर सम्पन्न भएको छ । टिपीबी,बीएम फाउन्देशन र केडिसी जनरल अस्पतालको सयोक्त आयोजनामा शिविर सन्चालन भएको हो । बीएम फाउन्देशन र केडिसी जनरल अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जनस्तरमा आखा जाचको पहुच नपुगेका स्थानीयहरुलाई निशुल्क आखा शिविर संचालन गरेको बताएका छन । अध्यक्ष श्रेष्ठका अनुसार शिविरमा डाक्टरहरु...

गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न तिलिचो तालमा बिश्व कुस्ती प्रतियोगिता

गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न तिलिचो तालमा बिश्व कुस्ती प्रतियोगिता
गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न नेपालमा अवस्थित मनाङ्ग जिल्ला पर्ने तिलिचो तालको मैदानमा अन्तरास्ट्रिय कुस्ती च्याम्पियनसिप प्रतियोगिता खेल हुदैछ । अल राउण्ड ट्रेक एण्ड एक्पिडीशनले विश्व किर्तिमान बनाउन ४९१९ मिटर उचाइमा कुस्ती च्याम्पियनसिप आयोजना गर्न लागिएको हो । अन्तरास्ट्रिय कुस्ती च्याम्पियनसिपमा सहभागी खेलाडीहरु भगवती खड्का (Unika), जेबी कूल(अमेरिका), अस्मिता सुनुवार (Ju...

आङ जाङबु शेर्पा एनआरएनए अमेरिकाको सल्लाहकारमा मनोनीत

आङ जाङबु शेर्पा एनआरएनए अमेरिकाको सल्लाहकारमा मनोनीत
काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अमेरिकाले सोलुखुम्बु जिल्ला लिखु पिके गाउँपालिका–१ निवासी आङ जाङबु शेर्पालाई आफ्नो नयाँ कार्यसमितिको सल्लाहकार पदमा मनोनीत गरेको छ। उहाँले लामो समयदेखि अमेरिकामा बसेर नेपाली समुदाय, विशेषगरी शेर्पा समुदायको हकहित र पहिचानको संरक्षणका लागि उल्लेखनीय योगदान पु–याउँदै आउनुभएको छ। शेर्पा हाल विश्व शेर्पा संघ (World Sherpa Federation) का महासचिव रहनुभएको छ। साथ...

एमालेको ५८औँ सचिवालय बैठक: नेतृत्व हस्तान्तरण पार्टीको महाधिवेशनबाट हुने

एमालेको ५८औँ सचिवालय बैठक: नेतृत्व हस्तान्तरण पार्टीको महाधिवेशनबाट हुने
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ५८औँ सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको बैठकमा महाधिवेशन छिट्टै गर्ने बारेमा छलफल भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै ज्ञवालीले भने ‘पार्टीको एकतालाई सुदृढ गर्नुपर्नेछ, न...

आइसिसी टी–२० विश्वकपमा नेपालले जापानलाई हराउँदै सुपर सिक्समा प्रवेश

आइसिसी टी–२० विश्वकपमा नेपालले जापानलाई हराउँदै सुपर सिक्समा प्रवेश
काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै विजयकी भएको हो । प्रतियोगितामा लगातारको दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पराजित जापान पन...
Verified by MonsterInsights