काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदुतहरुले भेट गरेका छन् । बिहीवार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदुहरुले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ । नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ ।

Related posts:

तपाईको प्रतिक्रिया

Verified by MonsterInsights