बडा दसैँको शुभकामनासहित तोकिएको निर्वाचन समयमै सम्पन्न गरी सहयोग र सहकार्य गर्न राष्ट्रपतिको अपिल

बडा दसैँको शुभकामनासहित तोकिएको निर्वाचन समयमै सम्पन्न गरी सहयोग र सहकार्य गर्न राष्ट्रपतिको अपिल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गरेका छन् । उनले भने “मुलुकमा उत्पन्न भएको विषय तथा असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गर्नुपर्छ ।” हिन्दू धर्मावलम्बीहरूको महान्चाड बडा...

काष्ठमण्डप नजिकै भीषण आगलागीमा तीन घर र एक मन्दिरमा क्षति

काष्ठमण्डप नजिकै भीषण आगलागीमा तीन घर र एक मन्दिरमा क्षति
काठमाडौं । काठमाडौंको ऐतिहासिक काष्ठमण्डप नजिकै आज बिहान करिब साढे ४ बजेदेखि सुरु भएको भीषण आगलागीले तीनवटा घर र एक मन्दिरमा क्षति पुर्याएको छ । काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको दुईतले घरको कपडा गोदामबाट सुरु भएको आगलागी करिब पाँच घण्टाको अथक प्रयासपछि ९० प्रतिशत नियन्त्रणमा आएको हाे ।  जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार, ‘आगो ९० प्रतिशत नियन्त्रणम...

मुलुकमा उत्पन्न विशेष राजनीतिक जटिलताको समाधान संविधानले दिनुपर्नेमा देउवाको जोड

मुलुकमा उत्पन्न विशेष राजनीतिक जटिलताको समाधान संविधानले दिनुपर्नेमा देउवाको जोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैंको पावन अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइने दशैं पर्वले परिवार, समाज र राष्ट्रबीच एकताको भावना अझ सुदृढ बनाउन सकोस् भन्ने कामना गरेका छन् । दशैंको शुभकामना सन्देश जारी गर्दै सभापति ...

एमाले केन्द्रीय कार्यालय प्रवलीकरण गरेर बस्न मिल्ने

एमाले केन्द्रीय कार्यालय प्रवलीकरण गरेर बस्न मिल्ने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको छ । इञ्जिनियरहरुले बुझाएको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको एमाले केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । पार्टीले तोडफोड र आगजनीपछि इञ्जिनियरलाई पार्टी कार्यालयमा बस्न मिल्ने वा नमिल्ने ...

ओली, लेखक र गुरुङलाई तत्काल राजनीतिक क्रियाकलापबाट बन्देज लगाउन रास्वपाको माग

ओली, लेखक र गुरुङलाई तत्काल राजनीतिक क्रियाकलापबाट बन्देज लगाउन रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तत्काल राजनीतिक क्रियाकलापमा बन्देज लगाउन माग गरेको छ । रास्वपाले जेनजी आन्दोलनका क्रममा भएको दमन र हिंसाको छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म उनीहरूलाई राजनीतिक गतिविधिबाट अलग राख्न सरकारको ध्यानाकर्षण गराएको हो । रास्वपा प्रवक्ता मनीष झाद्व...

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक कमलादीमा बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक कमलादीमा बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । पार्टीको आगामी रणनीति र कार्यदिशा तय गर्न महत्वपूर्ण मानिएको बैठक बिहान ११ बजे प्रज्ञा भवन, कमलादीमा सुरु हुनेछ । यसअघि बुधबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरेको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान राजनीतिक परिस्थिति, पार्टीको भूम...

प्रधानमन्त्रीले आज ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा महत्वपूर्ण सम्बोधन गर्ने भएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकपश्चात् प्रधानमन्त्री कार्कीले राष्ट्रलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको हो । ‘जेनजी’ आन्दोलनको जगमा गठित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरे...

देशलाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्न हुँदैन: अध्यक्ष ओली

देशलाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्न हुँदैन: अध्यक्ष ओली
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरु जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा सङ्घ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले युवाहरु देशभक्तिको भावकासाथ अत्यन्तै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । अध्यक्ष ओलीले भने ‘हामीले समाजलाई सुस...

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र खड्काको निवासमा मुचुल्का तयार पार्दै

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र खड्काको निवासमा मुचुल्का तयार पार्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता दीपक खड्काको बूढानीलकण्ठस्थित निवासमा आगजनीपछि भेटिएको भनिएको रकमको विषयमा अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पार्दै जलेका नोटका टुक्रा र खरानी संकलन गरेको हो । गत भदौ २४ गते ‘जेन-जी’ आन्दोलनका क्रममा प्रदर्शनकारीले देउवा र खड्काको घरमा तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि घरभ...

यस्तो छ प्रधानमन्त्रीको नयाँ मन्त्रिपरिषद्, को हुन् त् यी व्यक्तित्व ?

यस्तो छ प्रधानमन्त्रीको नयाँ मन्त्रिपरिषद्, को हुन् त् यी व्यक्तित्व ?
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो चरणमा पाँच जना नयाँ मन्त्रीहरू नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन् । भ्रष्टाचारविरुद्धको ‘जेन-जी’ आन्दोलनबाट उदाएर गत भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले यसअघि भदौ ३० गते तीन मन्त्री नियुक्त गरेकी थिइन् । पहिलो चरणमा अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल, र ऊर्जा, भौतिक, यातायात तथा सहरी विकासमन्त्र...
Verified by MonsterInsights