‘हर्ष’ चलचित्रको ‘सिठ्ठी मार’ गीत सार्वजनिक, सिनेमा हलमा मंसिर १२ गते रिलिज हुने

‘हर्ष’ चलचित्रको ‘सिठ्ठी मार’ गीत सार्वजनिक, सिनेमा हलमा मंसिर १२ गते रिलिज हुने
काठमाडौँ । मंसिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा सिनेमा ‘हर्ष’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित सिनेमाले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो । सार्वजनिक गीत एलिस कार्कीको संगीतमा तयार भएको हो जहाँ प्रताप दास र सदिक्षा कट्टेलको युगल स्वर सुन्न सकिन्छ । पवित्रा घिमिरेको शब्द रचना रहेको गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् । आलोक शुक्लाले ...

चलचित्र ‘बलिदान’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘बलिदान’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । नेपाली कथानक चलचित्र ‘बलिदान’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार बिहान ओएसआर डिजिटल मार्फत देशभक्ति र मातृभूमिप्रतिको प्रेम झल्काउने सहितको ट्रेलर सार्वजनिक भएको हो । चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया लगायतको अभिनय रहेको छ । यो फिल्म दसैँ फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि प्रदर्शन...

चलचित्र विकास बोर्ड तथा सेन्सर बोर्ड सदस्यलाई कलाकार संघद्वारा बधाई तथा सम्मान

चलचित्र विकास बोर्ड तथा सेन्सर बोर्ड सदस्यलाई कलाकार संघद्वारा बधाई तथा सम्मान
काठमाडौँ। नेपाल चलचित्र कलाकार संघले हालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरूलाई मंगलबार एक औपचारिक समारोह मार्फत बधाई तथा सम्मान प्रदान गरेको छ। संघले उक्त समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, बिरेन्द्र प्रसाद भट्ट र गणेश प्रसाद सुवेदी तथा चलचित्र जाँच समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर राज गिरी र भीमा मैनालीलाई सम्मा...

न्युजिल्याण्डकी एक महिलालाई बसभित्र पक्राउ

न्युजिल्याण्डकी एक महिलालाई बसभित्र पक्राउ
वेलिङटन । न्युजिल्याण्डकी एक महिलालाई बसमा यात्रा गरिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको छ । ‘डिटेक्टिभ इन्स्पेक्टर’ सिमोन ह्यारिसनका अनुसार ती महिलामाथि बच्चालाई दुव्र्यवहार गरेको र बेवास्ता गरेको आरोप लगाइएको छ । अकल्याण्डबाट १०० किलोमिटर उत्तरमा रहेको काइवाकामा रहेको बस डिपोमा बस चालकले एउटा झोलाभित्र केही चलिरहेको पाएपछि प्रहरीलाई बोलाइएको थियो । “चालकले प्रहरीको अगाडी सुटकेस खोल्दा ...

पार्टीमा जसले गल्ती गरेको हो उसैले आत्मालोचना गर्ने कुरा हो : अध्यक्ष दाहाल

पार्टीमा जसले गल्ती गरेको हो उसैले आत्मालोचना गर्ने कुरा हो : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीमा जसले गल्ती गरेको हो उसैले आत्मालोचना गर्ने कुरा भएको बताएका छन् । स्थायी कमिटीको तेस्रो दिनको बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा दाहालले भने,‘अहिले छलफल चलिराखेको छ । जसले गल्ती गरेको छ, उसैले आत्मालोचना गर्ने कुरा भएको छ।’ स्थायी कमिटी बैठकमा उपमह...

कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्थापन गर्न सफल

कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्थापन गर्न सफल
विराटनगर । कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गरेको बताएको छ । प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी एक हजार ५९१ वटा आयोजनामार्फत ३४ दशमलव सात प्रतिशत प्रदेशवासीलाई सुरक्षित खानेपानीको व्यवस्था गर्न सफल भएको जनाएको छ । यसैगरी, आधारभूत खानेपानीतर्फ ९३ दशमलव एक प्रतिशत र आधारभूत सरसफाइतर्फ ९८ प्रतिशत जनताको पहुँच पुगेको मन्...

निर्मला पन्त हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई निर्देशन

निर्मला पन्त हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन दिएका छन् । आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । “निर्मला पन्तको हत्यालगाय...

खाद्य तथा दाना पदार्थको परीक्षणमा एकृडिटेसनमा आठ सय १४ वटा क्षेत्र विस्तार

खाद्य तथा दाना पदार्थको परीक्षणमा एकृडिटेसनमा आठ सय १४ वटा क्षेत्र विस्तार
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन (एकृडिटेसन) क्षेत्र विस्तार गरेको छ । विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यसअघिका वर्षमा प्रत्यायनका तीन सय ८६ वटा परीक्षण हुने गरेकामा यस वर्ष आठ सय १४ वटामा क्षेत्र विस्तार गर्न लागिएको जानकारी गराइएको हो । कुनै पनि उत्पादनको परीक्षण गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गरेपछि त्यसलाई विश्वले...

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह
काठमाडौँ । नेपाल महिला सङ्घले केही निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुन गैरजिम्मेवारपूर्ण, प्रतिगामी तथा आपत्तिजनक रहेको ठहर गर्दै उक्त प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाउँदै उक्त प्रस्तावले महिला अधिकारको क्षेत्रमा दशकौँदेखि प्राप्त उपलब्धिलाई नष्ट गर्ने र बहुविवा...

अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध

अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध
गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोरअन्र्तगत कालीगण्डकी गाउँपालिका-१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी-वामीटक्सार खण्ड पनि अवरुद्ध बनेको छ । सो सडकअन्र्तगत सत्यवती...
Verified by MonsterInsights