२४ घण्टाभित्र प्रमाण सार्वजनिक नगरे कानुन अनुसार सजाय हुन्छ : — अध्यक्ष शेर्पा

२४ घण्टाभित्र प्रमाण सार्वजनिक नगरे कानुन अनुसार सजाय हुन्छ : — अध्यक्ष शेर्पा
काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) को नाममा सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक र तथ्यहीन प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ। संघले विधानअनुसार पारदर्शी र प्रक्रियागत रूपमा गरिएको सदस्य मनोनयनलाई तोडमोड गरी नेतृत्वमाथि लगाइएका आरोपहरू पूर्णतः असत्य, निराधार र कपोकल्पित बताएको हो । संघका अध्यक्षले ४ लाख लिएको भन्ने दाबी बिना प्रमाणको हल्ला मात्र भएको र यस बिषयमा प्रमाण प्रस्तुत ग...

दसैँ, तिहारमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई सरकारको आग्रह

दसैँ, तिहारमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई सरकारको आग्रह
काठमाडौँ । सरकारले दसैँ,तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताएका हुन् । शुक्रवार उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्य भन्दा कम मूल्यमा हवाई टिकट विक्री ...

बुद्ध एयरले अक्टोबर १९ बाट काठमाडौं–कोलकाता सीधा हवाई सेवा पुनः सुरु गर्ने

बुद्ध एयरले अक्टोबर १९ बाट काठमाडौं–कोलकाता सीधा हवाई सेवा पुनः सुरु गर्ने
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले भारतको कोलकातातर्फको उडान पुनः सुरु गर्ने भएको छ । बुद्ध एयरले आउँदो अक्टोबर १९ बाट काठमाडौं–कोलकाता सीधा हवाई सेवा पुनः सुरु गर्न लागेको हो । बुद्ध एयर कोलकातासम्म सीधा उडान गर्ने एकमात्र नेपाली विमान सेवा कम्पनी हो । हाल सो रुटमा अन्य कुनै एयरलाइन्सको सेवा छैन । शुरुआतमा बुद्ध एयरले आइतबार, मंगलवार र बिहीबार गरी सातामा तीन दिन उडान...

पर्यटनमन्त्रीमा हानका अध्यक्ष बिनय शाहको नाम अगाडि

पर्यटनमन्त्रीमा हानका अध्यक्ष बिनय शाहको नाम अगाडि
विनायक शाह, होटल संघ नेपाल (हान)का अध्यक्ष, नेपाली पर्यटन उद्योगमा तीन दशकभन्दा बढीको अनुभव बोकेका एक दूरदर्शी र राष्ट्रप्रेमी नेता हुन्। उनले आतिथ्य सेवा, संस्कृति र पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याएका छन्। कोभिड महामारीको संकटमा उनले पर्यटन क्षेत्रलाई जोगाउन निर्णायक भूमिका खेले, हजारौं रोजगारी बचाए र उद्योगको पुनःस्थापनाका लागि अग्रसर भए । उनको नेतृत्वमा हानले नेपाली संस्कृति,...

फुर गेल्जे शेर्पा समूहद्वारा उम्मेदवारी घोषणा

फुर गेल्जे शेर्पा समूहद्वारा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) को आगामी निर्वाचनमा फुर गेल्जे शेर्पाले अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। “पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित उनले आफ्नो विस्तृत कार्ययोजना सार्वजनिक गर्दै संघको विधान र परिधिभित्र रही सदस्यहरूको हकहित संरक्षण, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्ने र पर्वतारोहण क्षेत्रलाई व्यवस्थित ब...

सगरमाथा आरोही क्लब ओखलढुङ्गा नामक संस्था स्थापना, संस्थाले पर्यटन प्रवर्धनमा काम गर्ने प्रतिबद्धता

सगरमाथा आरोही क्लब ओखलढुङ्गा नामक संस्था स्थापना, संस्थाले पर्यटन प्रवर्धनमा काम गर्ने प्रतिबद्धता
काठमाडौँ । पर्वतीय पर्यटन प्रवर्धनको उद्देश्य राखेर ओखलढुङ्गाका सगरमाथा आरोहण गर्ने आरोहीहरू सङ्गठित भएका छन् । बुधबार काठमाडौँमा आयोजित आरोहीहरूको भेलाले सगरमाथा आरोही क्लब, ओखलढुङ्गा नामक संस्था स्थापना गरी पर्यटन प्रवर्धनमा काम गर्ने जनाएको छ । भेलाले अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आइएफएमजिए) एवं आरोही गेल्जे शेर्पाको अध्यक्षतामा १३ सदस्सीय तदर्थ समिति गठन गरेको छ । समितिमा उपाध्यक्षमा सगरमा...

नेपाल पर्वतारोहण संघको निर्वाचनमा सम्पूर्ण पर्यटन व्यवसायीले समर्थन र सहकार्य गर्न फुर गेल्जे शेर्पाको आग्रह

नेपाल पर्वतारोहण संघको निर्वाचनमा सम्पूर्ण पर्यटन व्यवसायीले समर्थन र सहकार्य गर्न फुर गेल्जे शेर्पाको आग्रह
काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) को आसन्न निर्वाचनलाई लक्षित गर्दै पर्यटन व्यवसायमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका वरिष्ठ व्यवसायी फुर गेल्जे शेर्पालाई अध्यक्ष पदका लागि उम्मेदवारको रूपमा अघि सार्ने निर्णय गरिएको छ। शेर्पालाई उम्मेदवार बनाउने निर्णय पर्यटन क्षेत्रमा सक्रिय व्यवसायी, संघ–संस्थाका प्रतिनिधि र सरोकारवालासँग व्यापक छलफल तथा परामर्शपछि गरिएको हो। आगामी निर्वाचनमा प्रभावकारी...

न्युजिल्याण्डकी एक महिलालाई बसभित्र पक्राउ

न्युजिल्याण्डकी एक महिलालाई बसभित्र पक्राउ
वेलिङटन । न्युजिल्याण्डकी एक महिलालाई बसमा यात्रा गरिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको छ । ‘डिटेक्टिभ इन्स्पेक्टर’ सिमोन ह्यारिसनका अनुसार ती महिलामाथि बच्चालाई दुव्र्यवहार गरेको र बेवास्ता गरेको आरोप लगाइएको छ । अकल्याण्डबाट १०० किलोमिटर उत्तरमा रहेको काइवाकामा रहेको बस डिपोमा बस चालकले एउटा झोलाभित्र केही चलिरहेको पाएपछि प्रहरीलाई बोलाइएको थियो । “चालकले प्रहरीको अगाडी सुटकेस खोल्दा ...

पार्टीमा जसले गल्ती गरेको हो उसैले आत्मालोचना गर्ने कुरा हो : अध्यक्ष दाहाल

पार्टीमा जसले गल्ती गरेको हो उसैले आत्मालोचना गर्ने कुरा हो : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीमा जसले गल्ती गरेको हो उसैले आत्मालोचना गर्ने कुरा भएको बताएका छन् । स्थायी कमिटीको तेस्रो दिनको बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा दाहालले भने,‘अहिले छलफल चलिराखेको छ । जसले गल्ती गरेको छ, उसैले आत्मालोचना गर्ने कुरा भएको छ।’ स्थायी कमिटी बैठकमा उपमह...

कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्थापन गर्न सफल

कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्थापन गर्न सफल
विराटनगर । कोशी प्रदेश सरकारले ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गरेको बताएको छ । प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी एक हजार ५९१ वटा आयोजनामार्फत ३४ दशमलव सात प्रतिशत प्रदेशवासीलाई सुरक्षित खानेपानीको व्यवस्था गर्न सफल भएको जनाएको छ । यसैगरी, आधारभूत खानेपानीतर्फ ९३ दशमलव एक प्रतिशत र आधारभूत सरसफाइतर्फ ९८ प्रतिशत जनताको पहुँच पुगेको मन्...
Verified by MonsterInsights