प्यालेस्टाइनमा युद्ध रोक्न आइतबार सिड्नी हार्बर ब्रिजमा दश हजार समर्थक प्रदर्शनमा उत्रिए
सिड्नी । विकिलिक्सका संस्थापक जुलियन असान्जसहित प्यालेस्टाइन समर्थक दशौँ हजार प्रदर्शनकारीले आइतबार सिड्नी हार्बर ब्रिजमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण विश्वप्रसिद्ध सिड्नी हार्बर ब्रिजमा आवागमन बन्द भएको थियो ।
उच्च सुरक्षा भएको बेलायती जेलबाट छुटेपछि गत वर्ष अस्ट्रेलिया फर्केका असान्जलाई अस्ट्रेलियाका पूर्वविदेशमन्त्री तथा न्यू साउथ वेल्सका मुख्यमन्त्री बब कारसँगै परिवारले घेरेको र प्र...


