गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न तिलिचो तालमा बिश्व कुस्ती प्रतियोगिता

गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न तिलिचो तालमा बिश्व कुस्ती प्रतियोगिता
गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न नेपालमा अवस्थित मनाङ्ग जिल्ला पर्ने तिलिचो तालको मैदानमा अन्तरास्ट्रिय कुस्ती च्याम्पियनसिप प्रतियोगिता खेल हुदैछ । अल राउण्ड ट्रेक एण्ड एक्पिडीशनले विश्व किर्तिमान बनाउन ४९१९ मिटर उचाइमा कुस्ती च्याम्पियनसिप आयोजना गर्न लागिएको हो । अन्तरास्ट्रिय कुस्ती च्याम्पियनसिपमा सहभागी खेलाडीहरु भगवती खड्का (Unika), जेबी कूल(अमेरिका), अस्मिता सुनुवार (Ju...

आइसिसी टी–२० विश्वकपमा नेपालले जापानलाई हराउँदै सुपर सिक्समा प्रवेश

आइसिसी टी–२० विश्वकपमा नेपालले जापानलाई हराउँदै सुपर सिक्समा प्रवेश
काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै विजयकी भएको हो । प्रतियोगितामा लगातारको दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पराजित जापान पन...

नेपालकाले भारतमा हुने एशियाली टेबलटेनिस च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने

नेपालकाले भारतमा हुने एशियाली टेबलटेनिस च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने
काठमाडौं । नेपालका ६ खेलाडीले भारतमा हुने एशियाली टेबलटेनिस टिम च्याम्पियनसिपको २८ औं संस्करणमा प्रतिष्पर्धा गर्ने भएका छन् । अक्टोबर ११ देखि १५ सम्म भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगामा उक्त च्याम्पियनसिप हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालका समान तीन महिला र पुरुष खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । पुरुषमा संयोग कपाली, रुविन महर्जन र राजीव चिकन्बञ्जार तथा महिलामा नवीता श्रेष्ठ, वियंका र...

टी-२० सिरिजको दोस्रो खेल आज नेपालले वेस्ट इन्डिजसंग खेल्दै

टी-२० सिरिजको दोस्रो खेल आज नेपालले वेस्ट इन्डिजसंग खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व विजेता वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकाल्दै टेस्ट राष्ट्रलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । खेल नेपाली समय अनुसार राति ८ः१५ बजे यूएईको दुबईस्थित सारजहा क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट...

यादवलाई आगामी खेलहरूमा राजनीतिक टिप्पणी नगर्न आइसिसीको निर्देशन

यादवलाई आगामी खेलहरूमा राजनीतिक टिप्पणी नगर्न आइसिसीको निर्देशन
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भारतका टी–२० कप्तान सूर्यकुमार यादवलाई आगामी खेलहरूमा राजनीतिक टिप्पणी नगर्न निर्देशन दिएको छ ।म्याच रेफ्री रिची रिचर्डसनले सूर्यकुमारलाई यस सम्बन्धमा सचेत गराएका हुन् । पाकिस्तानको क्रिकेट टोली व्यवस्थापनको उजुरीका आधारमा आइसिसीले यो कदम चालेको हो । गत १४ सेप्टेम्बरमा एसिया कपको समूह चरणको खेलमा भारतले पाकिस्तानलाई हराएपछि सूर्यकुमारले एक वि...

भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश
काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सुपर फोरको दोस्रो खेलमा बंगलादेशमाथि ४१ रनको प्रभावशाली जित निकाल्दै भारतले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो । यूएईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा भारतले अलराउन्ड प्रदर्शन गर्दै बंगलादेशलाई पराजित गर्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रनक...

निर्मला पन्त हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई निर्देशन

निर्मला पन्त हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन दिएका छन् । आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । “निर्मला पन्तको हत्यालगाय...

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह
काठमाडौँ । नेपाल महिला सङ्घले केही निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुन गैरजिम्मेवारपूर्ण, प्रतिगामी तथा आपत्तिजनक रहेको ठहर गर्दै उक्त प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाउँदै उक्त प्रस्तावले महिला अधिकारको क्षेत्रमा दशकौँदेखि प्राप्त उपलब्धिलाई नष्ट गर्ने र बहुविवा...

अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध

अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध
गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोरअन्र्तगत कालीगण्डकी गाउँपालिका-१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी-वामीटक्सार खण्ड पनि अवरुद्ध बनेको छ । सो सडकअन्र्तगत सत्यवती...

भारतले संविधानबाट धारा ३७० हटाएपछि जम्मु कश्मिरमा पर्यटनमा लगानी बढ्यो: डा. पाण्डे

भारतले संविधानबाट धारा ३७० हटाएपछि जम्मु कश्मिरमा पर्यटनमा लगानी बढ्यो: डा.  पाण्डे
काठमाडौं। परराष्ट्र मामिलाका जानकार डा. निश्चलनाथ पाण्डेले सुरक्षाको विषयमा भारत सरकार संवेदनशील हुँदै गएको टिप्पणी गरेका छन् । उनले भारतको संविधानबाट धारा ३७० हटाएपछि जम्मु र कश्मिरमा पर्यटन, लगानी बढ्दै गएकोले अहिले नेपाली युवाहरु पनि रोजगारीको लागि जम्मु कश्मिरमा जान थालेको बताए । सो क्रममा कश्मिरमा आतंकवादी हमला हुँदा वा उत्तराख(डमा बाढी आउँदा नेपाली नागरिक नै मारिने गरेको तथ्यसमेत उजागर गर...
Verified by MonsterInsights