सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घाँटीमा १२ टाँका
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घाँटीमा गम्भीर चोट लागेको र त्यसमा १२ टाँका लगाइएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उनको घाँटीमा चोट लागेको र १२ वटा टाँका लगाइएको बताएका हुन् ।
पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बैठकपछि पत्रकारहरूलाई द...









