झोर महांकालमा एक दिने निशुल्क आखा शिविर सम्पन्न
काठमाडौँ । टोखा नगरपालिका वडा नम्बर १ झोर महांकाल स्वास्थ्य चौकीमा एक दिने निशुल्क आखा शिविर सम्पन्न भएको छ । टिपीबी,बीएम फाउन्देशन र केडिसी जनरल अस्पतालको सयोक्त आयोजनामा शिविर सन्चालन भएको हो ।
बीएम फाउन्देशन र केडिसी जनरल अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जनस्तरमा आखा जाचको पहुच नपुगेका स्थानीयहरुलाई निशुल्क आखा शिविर संचालन गरेको बताएका छन । अध्यक्ष श्रेष्ठका अनुसार शिविरमा डाक्टरहरु...









