महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी देशभर मनाइँदै

महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी देशभर मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७:३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विका...

जातिय भेषभुषा र झाँकी सहित ३१औं विश्व आदिवासी दिवस मनाइने

जातिय भेषभुषा र झाँकी सहित ३१औं विश्व आदिवासी दिवस मनाइने
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले अगष्ट ९ लाई जोड दिदै सप्ताहव्यापी ३१औं विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गरं” भन्ने मूल नारा सहित ३१औं विश्व आदिवासी दिवस मनाउन लागेको हो । ...

निर्मला पन्त हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई निर्देशन

निर्मला पन्त हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन दिएका छन् । आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । “निर्मला पन्तको हत्यालगाय...

खाद्य तथा दाना पदार्थको परीक्षणमा एकृडिटेसनमा आठ सय १४ वटा क्षेत्र विस्तार

खाद्य तथा दाना पदार्थको परीक्षणमा एकृडिटेसनमा आठ सय १४ वटा क्षेत्र विस्तार
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन (एकृडिटेसन) क्षेत्र विस्तार गरेको छ । विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यसअघिका वर्षमा प्रत्यायनका तीन सय ८६ वटा परीक्षण हुने गरेकामा यस वर्ष आठ सय १४ वटामा क्षेत्र विस्तार गर्न लागिएको जानकारी गराइएको हो । कुनै पनि उत्पादनको परीक्षण गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गरेपछि त्यसलाई विश्वले...

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह
काठमाडौँ । नेपाल महिला सङ्घले केही निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुन गैरजिम्मेवारपूर्ण, प्रतिगामी तथा आपत्तिजनक रहेको ठहर गर्दै उक्त प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाउँदै उक्त प्रस्तावले महिला अधिकारको क्षेत्रमा दशकौँदेखि प्राप्त उपलब्धिलाई नष्ट गर्ने र बहुविवा...

अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध

अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध
गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोरअन्र्तगत कालीगण्डकी गाउँपालिका-१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी-वामीटक्सार खण्ड पनि अवरुद्ध बनेको छ । सो सडकअन्र्तगत सत्यवती...

भारतले संविधानबाट धारा ३७० हटाएपछि जम्मु कश्मिरमा पर्यटनमा लगानी बढ्यो: डा. पाण्डे

भारतले संविधानबाट धारा ३७० हटाएपछि जम्मु कश्मिरमा पर्यटनमा लगानी बढ्यो: डा.  पाण्डे
काठमाडौं। परराष्ट्र मामिलाका जानकार डा. निश्चलनाथ पाण्डेले सुरक्षाको विषयमा भारत सरकार संवेदनशील हुँदै गएको टिप्पणी गरेका छन् । उनले भारतको संविधानबाट धारा ३७० हटाएपछि जम्मु र कश्मिरमा पर्यटन, लगानी बढ्दै गएकोले अहिले नेपाली युवाहरु पनि रोजगारीको लागि जम्मु कश्मिरमा जान थालेको बताए । सो क्रममा कश्मिरमा आतंकवादी हमला हुँदा वा उत्तराख(डमा बाढी आउँदा नेपाली नागरिक नै मारिने गरेको तथ्यसमेत उजागर गर...

प्यालेस्टाइनमा युद्ध रोक्न आइतबार सिड्नी हार्बर ब्रिजमा दश हजार समर्थक प्रदर्शनमा उत्रिए

प्यालेस्टाइनमा युद्ध रोक्न आइतबार सिड्नी हार्बर ब्रिजमा दश हजार समर्थक प्रदर्शनमा उत्रिए
सिड्नी । विकिलिक्सका संस्थापक जुलियन असान्जसहित प्यालेस्टाइन समर्थक दशौँ हजार प्रदर्शनकारीले आइतबार सिड्नी हार्बर ब्रिजमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण विश्वप्रसिद्ध सिड्नी हार्बर ब्रिजमा आवागमन बन्द भएको थियो । उच्च सुरक्षा भएको बेलायती जेलबाट छुटेपछि गत वर्ष अस्ट्रेलिया फर्केका असान्जलाई अस्ट्रेलियाका पूर्वविदेशमन्त्री तथा न्यू साउथ वेल्सका मुख्यमन्त्री बब कारसँगै परिवारले घेरेको र प्र...

साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा एकै दिन आठ जनालाई मृत्युदण्ड

साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा एकै दिन आठ जनालाई मृत्युदण्ड
दुबई । साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । साउदी समाचार संस्था (एसपीए) का अनुसार चार जना सोमालियाली र तीन इथियोपियालीलाई शनिबार दक्षिणी क्षेत्र नजरानमा ‘राज्यमा चरेश तस्करी गरेको आरोपमा’ मृत्युदण्ड दिइएको छ भने आफ्नी आमाको हत्या गरेको आरोपमा एक जना साउद...

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका महत्वपूर्ण छन् : परराष्ट्रमन्त्री डा. राणा

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका महत्वपूर्ण छन् : परराष्ट्रमन्त्री डा. राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएकी छिन् । महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिकित्सकहरु सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधारस्तम्भ नै नर्सहरु रहेका उल्लेख गरिन् । मन्त्री डा राणाले ...
Verified by MonsterInsights